काठमाडौँ। बुधवार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेर प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन दुई लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
अर्थ खबर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
ताजा समाचार
साताको चर्चित