काठमाडौँ । अकबरे खुर्सानीमा फेरी विषादी भेटिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार बिक्रीका लागि ल्याईएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषदी भेटिएको हो ।
बिहीबार कालीमाटी बजार भित्रिएको अकबरे खुर्सानीमा ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्