काठमाडौँ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । आजभोली मुस्ताङको सदरमुकाम जोमसोम आन्तरिक तथा वाह्य पर्यटकले भरिपुर्ण छ । मुस्ताङको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ ।
हिमालयको मरुभूमि भनेर पनि चिन्ने यस क्षेत्रको बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले पर्यटकलाई तानिरहेको छ ।बाकीँ तस्विरमा हेर्नुहाेस् :

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्