Skip to content
nabil bank inside

धादिङमा रहेको सुन्दर तीन छाँगे झरना (फोटोफिचर)

nmb bank inside

काठमाडौँ। काठमाडौंबाट नजिकै पर्ने धादिङ जिल्लाको नौविसे अवस्थित तीन छाँगे झरना निकै सुन्दर देखिन्छ । यो तीन छागाँमा बग्ने भएको हुँनाले यसलाई तीन छांगे झरना भनिएको हो ।

तीन छांगे झरना वरपरको भित्ताहरूमा पानी चुहिरहेको देख्न सकिन्छ । तीन छांगे झरना नौबिसेबाट करिव १ घण्टा पैदलमा पुग्न सकिन्छ । बाकीँ तस्विरमा हेर्नुहाेस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्