काठमाडौँ । मंगलबार सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन ४ हजार ९०० रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज सुनको भाउ प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन सुन २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदी तोलामा १०५ रुपैयाँ बढेर ३ हजार १ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्