काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर दुई लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन प्रतितोला दुई लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्