काठमाडौँ। मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो। यो गिरावट सँगै आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन तितोला ३ हजार १५५ रुपैयाँमा किनबेच भएको चाँदी आजका लागी ३ हजार ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्