Skip to content

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्दै भक्तजनहरु (तस्विरहरु)

nmb bank inside

काठमाडौँ। प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सम्झनामा शतबीज छरिन्छ ।

मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् । शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।बाकिँ तस्विरमा हेर्नुहाेस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्