काठमाडौँ। बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै बुधबारका लागि सुनको भाउ प्रतितोला दुई लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन मंगलबार प्रतितोला दुई लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। यो सँगै आजका लागि चाँदीको मूल्य प्रतितोला ३२२० रुपैयाँ तोकिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्