काठमाडौँ। मधेश प्रदेश सरकारले बेरोजगार युवाहरुलाई भत्ता दिने भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशमा १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ताबापत मासिक २ हजार उपलब्ध गराउने जानकारी दिएका हुन्।
उनका अनुसार करिब १ लाख ४८ हजार यस्ता युवा मधेश प्रदेशमा रहेको तथ्यांक छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्