काठमाडौं । बिहिबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो। यो गिरावट सँगै आजका लाग्लागी सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय कायम भएको छ।
अघिल्लो दिन बुधबार दुई लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय ८० कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्