काठमाडाैँ । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो । यो वृद्धि सँगै आजका लागी सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन बिहीबार दुई लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ६५ रुपैयाँले बढेर प्रतितोला ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्