Skip to content
nabil bank inside

बिहीबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं ।बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो । यो गिरावट सँगै आज सुन  २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

कारोबारको अघिल्लो दिन बुधबार प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्