Skip to content

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा नयाँ रेकर्ड

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य ह्वातै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो।  यो बढोत्तरी सँगै आजका लागि सुनको भाउ तोलामा २ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन बिहिबार  २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज पनि चाँदीले नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदीको भाउ तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेकाे छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्