Skip to content

रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश

nmb bank inside

काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए ।सोहि त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्