काठमाडौँ। नेपालि बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यो बढोत्तरी सँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला दुई लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला हजार ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्