काठमाडौँ। शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज सुन प्रतितोला दुई लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबार अघिल्लो दिन बिहिबार सुन प्रतितोला दुई लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर प्रतितोला ४५६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्