Skip to content

बुधबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो। योसंगै आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाले घटेर प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय २० रुपैयाँले घटेर  प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्