Skip to content
खोजि गर्नुहोस्...
Arthakhabar Logo
  • अर्थ खबर अपडेट
  • अर्थ खबर विशेष
  • अर्थ-राजनीति
  • अर्थ खबर मार्केट वाच
  • बैंक – बीमाका कुरा
  • अर्थ खबर खोज
  • अटो वाच
  • अर्थ वार्ता
  • अर्थ खबर टिभी
  • Bullion Market
  • Vegetable Price
  • Forex Rate
  • NEPSE
  • Bank Interest (Loan)
  • Bank Interest (Deposit)
  • Preeti to Unicode

शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

अर्थ खबर

२५ पुष २०८२, शुक्रबार ११:२३जनवरी 9, 2026

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार एक सय रुपैयाँले बढेको हो। यो बढोत्तरी सँगै आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन बिहिबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। नेपालि बजारमा आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला  ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्

Arrow सम्बन्धित समाचार

post-thumb
२७ संस्था एवं व्यक्तिले अर्थमन्त्रीमार्फत राहत कोषमा शुक्रबार एकैदिन गरे ३८ करोड ५५ लाख सहयोग
post-thumb
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री शाह
post-thumb
भोटेकोशी बाढी : ५७९ जनाको शव फेला, १ हजार ९२४ अझै सम्पर्कविहीन
post-thumb
पृथ्वी राजमार्ग सञ्चालनमा, गल्छी–मलेखु खण्डमा अत्यावश्यक सवारीसाधन आवागमन सुचारु
post-thumb
चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
post-thumb
बाढीबाट मृत्यु भएकाहरूकाे शव सेनाले नुवाकोट बेस क्याम्पमा ल्यायो (फाेटाे,भिडियाे)

Arrow ताजा समाचार

२७ संस्था एवं व्यक्तिले अर्थमन्त्रीमार्फत राहत कोषमा शुक्रबार एकैदिन गरे ३८ करोड ५५ लाख सहयोग

अर्थ खबर

उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री शाह

अर्थ खबर

भोटेकोशी बाढी : ५७९ जनाको शव फेला, १ हजार ९२४ अझै सम्पर्कविहीन

अर्थ खबर

पृथ्वी राजमार्ग सञ्चालनमा, गल्छी–मलेखु खण्डमा अत्यावश्यक सवारीसाधन आवागमन सुचारु

अर्थ खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

अर्थ खबर

बाढीबाट मृत्यु भएकाहरूकाे शव सेनाले नुवाकोट बेस क्याम्पमा ल्यायो (फाेटाे,भिडियाे)

अर्थ खबर

Arrow साताको चर्चित

१
२०३३ को मिलापत्र बदर भएपनि छायाँदेवीको जग्गा किन सार्वजनिक हुँदैन् ?

२
भोटेकोशी बाढीले बैंक पनि बगायो, कर्मचारीहरु सम्पर्क बिहिन

३
१७ घण्टाअघि आएको बाढीको चेतावनी बेवास्ता ? जोखिम बढेपछि सरकारी निकायमाथि गम्भीर प्रश्न

४
भोटेकोशी बाढी : प्रभावितको उद्धार र पुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल (बैंक खाता विवरणसहित)

५
अर्थ खबरलाई नेपाल लाइफको खण्डनपत्र जस्ताको त्यस्तै, हाम्रा समाचारको सत्यता तथ्य-दुरुस्तै !

६
रसुवा बाढी : ८ बैंकका २६ कर्मचारी अझै सम्पर्कविहीन

७
रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

Arthakhabar Logo

अर्थ खबर डटकमका लागि

सम्पादक  : भुवन भण्डारी

संचालक : मिडिया हण्ड्रेड प्रालि

सूचना तथा प्रशारण विभाग दर्ता नम्बर : ५०६७-२०८१ / ८२

प्रेस काउन्सिल दर्ता नम्बर : ५०६७-२०८१ / ८२

हाम्रो ठेगाना

कर्पोरेट कार्यालय : तिनकुने-३२, काठमाडौं, नेपाल

फोन : 9851024503 (समाचार तथा विज्ञापनका लागि सम्पर्क)

इमेल ठेगाना : [email protected]

Quick Links

Privacy Policy

सामाजिक संजालमा हामी

Copyright 2026 © Arthakhabar.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal