काठमाडौँ। गायक तथा अभिनेता समेत रहेका प्रशान्त तामाङको निधन भएको छ । हृदयाघातका कारण दिल्लीस्थित आफ्नै निवासमा आइतबार उनको नि’ध’न भएको हो।
तामाङ इन्डियन आइडल बिजेता भएका कारण उनि नेपालमा मात्र नभई भारतमा पनि चर्चित थिए । उनले नेपाली चलचित्र गोर्खा पल्टन र परदेशीमा समेत अभिनय गरेका थिए ।
उनको ४३ वर्षको उमेरमा आज निधन भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्