Skip to content

विशेष महाधिवेशन उद्घाटनअघि कांग्रेसको र्याली (फोटो फिचर)

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा र्याली आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको हो । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको हो ।बाँकी तस्बिरमा हेर्नुहोस् :

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्