Skip to content

मंगलबार पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।  यो बढोत्तरी सँगै आजाका लागी सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी तोलामा १ सय ४५ रुपैयाँले बढेर प्रतितोला  ५ हजार ३ सय ४० कायम भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्