Skip to content

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । योसँगै आजका लागि सुनको भाउ दुई लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन बिहिबार सुन प्रतितोला दुई लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि १६० रुपैयाँले बढेर प्रतितोला ५हजार ६सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्