काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यो सँगै आज सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १ सय ८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्