Skip to content

फेरी पक्राउ परे दुर्गा प्रसाईं

nmb bank inside

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार पोखराबाट पक्राउ गरिएको हो । प्रसाईंलाई अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले गरेको पचात्रारका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंले काँग्रेसको महाधिवेन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर आफ्नो पक्षमा निर्णय गर्न लगाएको भन्दै भिडियो सार्वजनिक गरेका थिए । सोहि विषयमा आयोगले प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्