Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो । योसँगै आजका लागि सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन बुधबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर ५ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्