Skip to content

ईपीएस विद्यार्थीहरूले गरे विरोध प्रर्दशन (तस्विरहरु)

nmb bank inside

काठमाडौँ। ईपीएस विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाहरुले आइतबार विरोध प्रदर्शन गरेका हुन्।

ईपीएस भाषा र सिप तालिम उत्र्तीण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै छिटो कोरिया पठाउन सरकार सँग  माग गर्दै उनीहरु केहि समयबाट आन्दोलन गर्दै आएका छन् ।बाकीँ तस्विरमा हेर्नुहोस्।:

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्