Skip to content

दरबारमार्गको ब्ल्याक हाउस डान्स क्लबमा भएको आगलागी नियन्त्रण (तस्विरहरू)

nmb bank inside

काठमाडौँ। काठमाडौंको दरबारमार्गस्थित एक क्लबमा आगलागी भएकाे छ । बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो । उक्त आगलागी अहिले भने नियन्त्रणमा आएको छ। बाँकी तस्विरमा हेर्नुहोस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्