काठमाडौँ । सुनचाँदीको मूल्य बढेपछि सुन पसलमा ग्राहकको भिड पनि बढेको छ । सुनको मूल्य निरन्तर महँगिँदै गए पनि काठमाडौंको न्यूरोड क्षेत्रमा सुन किन्नेहरूको चहलपहल भने राम्रै देखिएको हो ।
बिहिबार सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढेको छ । यो बढोत्तरी सँगै आज सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बाँकी तस्विरमा हेर्नुहोस्:

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्