काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १३ हजार ४ सय रुपैयाँले घटेको हो। सुनको मूल्यमा आएको यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
कारोबारको अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलाको ३०० रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्