Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ। यो सँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६ सय २० रुपैयाँले घटेर प्रतितोला ४  हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्