Skip to content

शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो । यो संगै आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
 त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।  आज चाँदीको मूल्य तोलामा ३ सय ४० रुपैयाँले घटेर प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्