Skip to content

आइतबार सुनको मूल्य बढ्दा चाँदी घट्यो

nmb bank inside

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो। योसंगै आजका आज सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

कारोबारको अघिल्लो दिन शुकरबार सुनको भाउ प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार  हेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्