काठमाडौँ। अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालन सङ्घले आज बुधबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । मूल्य बढेसँगै नयाँ मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ४२५ र मझौला अण्डाको प्रतिक्रेट ३७५ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्