Skip to content

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside
काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले बढेको हो । यो बढोत्तरी सँगै आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सोमबार सुन प्रतितोला  ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा  ३ सय १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २० रुपैयाँ कायम भएको छ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्