Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य

nmb bank inside
काठमाडौँ ।बिहिबार नेपालि बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला १७ हजार रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि २ सय ५ रुपैयाँले घटेको छ। योसँगै आज चाँदी प्रतितोला पाँच हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्