Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १ सय ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्