काठमाडौँ । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ परेका छन् । आपराधिक विश्वासघात सम्बन्धी कसुरमा सीआईबीले जोशीलाई पक्राउ गरेको हो।
उनलाई सोमबार काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको हो। नवीकरण नगरेकोले २०८० वैशाखदेखी स्मार्ट टेलिकम हालसम्म पनि बन्द छ ।
उनले नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ काम गरेर सरकारलाई ठगी गरेको सीआईबीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्