Skip to content

सीइओसहितको फोटो राखी ‘तिमीहरुले मलाई मार्यौ’ लेखेर ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या !

nmb bank inside
काठमाडौँ । ग्लोबल आईएमई बैंकका दमक शाखाका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । आफ्ना सीइओसहित अन्य सिनियर व्यवस्थापनसँगको एआईद्वारा निर्मित फोटो राखेर खड्काले आत्महत्या गरेका हुन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । परिवारले जाहेरी दिएको खण्डमा प्रहरीले सीइओ सुरेन्द्र रेग्मीसहितलाई पक्राउ गरेर अनुसन्धान गर्न सक्छ ।
आजै बैंकले खड्काको राजिनामा स्वीकृत गरेको थियो ।
थप विवरण आउन बाँकी छ ।
dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्