Skip to content

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

nmb bank inside

काठमाडौँ। मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्