Skip to content

बिहिबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यो बढोत्तरीसँगै आज सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँ पुगेको छ  । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्