Skip to content

शुक्रबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । यो संगै आज सुन प्रतितोला दुई लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै,आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्