काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
यो सँगै आज सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन बिहिबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १ सय ७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्