काठमाडौँ । आर्थिक वर्ष २०८३ /८४ को बजेट मार्फत अर्थमन्त्रीले स्वर्णिम वाग्लेले सरकारले सरकारी संरचना चुस्त बनाउने बताएका छन् । वाग्लेले दरबन्दी कटौती हुनुका साथै ३१ निकाय खारेज हुने पनि बताएका हुन्।
त्यस्तै उनले १८ निकायको पुनसंरचना हुने र सुधारका कदमबाट २० अर्ब बचत हुने समेत घोषणा गरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्