Skip to content

दशरथ रंगशालामा घाँस काट्ने काम धमाधम (तस्बिरहरू)

nmb bank inside

काठमाडौँ। काठमाडौंस्थित दशरथ रंगशालामा घुँडासम्म पुगेको घाँस काट्ने काम धमाधम भइरहेको छ। मैदानलाई पुनः खेलयोग्य र व्यवस्थित बनाउन नियमित मर्मतसम्भारअन्तर्गत घाँस काट्ने कार्य तीव्र रूपमा अघि बढाइएको हो।बाँकी तस्विरमा हेर्नुहोस् :

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्