काठमाडौँ भक्तपुरको चाँगुनारायण नगरपालिका–६ र ७ लाई जोड्ने झोलुङ्गे पुल अहिले काठमाडौं उपत्यकाकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्राकृतिक हरियाली, मनोरम पहाडी दृश्य र रोमाञ्चक अनुभूति दिने पुलमा दैनिक रूपमा पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।बाँकी तस्विरमा हेर्नुहोस् :








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्