Skip to content

पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा (तस्विरहरू)

nmb bank inside

पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा (तस्विरहरू)

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारीमा राखिएको छ । 

डा. पाण्डे क्यान्सर रोगबाट पीडित थिए । उनलको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको हो । डा.पाण्डे २०६२ ०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्