Skip to content

सोमबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

nmb bank inside

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महाँसघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैँयाले बढेको हो ।

योसँगै आज सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय २० रुपैयाँ कायम भईरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्