काठमाडौँ। बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो । यो संगै आज सुन प्रतितोला दुई लाख ९१ हजाररुपैयाँमा कारोबार भईरहेको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै , आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । कारोबार अघिल्लो दिन मंगलबार चार हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्