Skip to content

भोटेचौरबाट देखिएको सिन्धुपाल्चोकको मनमोहक प्राकृतिक सौन्दर्य (तस्बिरहरू)

nmb bank inside

काठमाडौँ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ मा अवस्थित सुन्दर भोटेचौर बजार तथा भोटेचौरबाट देखिएका सिन्धुपाल्चोकका विभिन्न गाउँ–ठाउँ, रमणीय बस्ती र हरियालीले भरिएका मनमोहक प्राकृतिक दृश्यहरू।

राजधानी नजिकै रहेको यो क्षेत्र आफ्नो प्राकृतिक सौन्दर्य, शान्त वातावरण र आकर्षक दृश्यावलोकनका कारण आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्